१ फाल्गुन २०८२, शुक्रबार

Tag: उज्यालो नेपाल पार्टी

उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छ : अध्यक्ष घिसिङ

महेन्द्रनगर, धनुषा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको