७ मंसिर २०८१, शुक्रबार

Tag: उच्च अदालत

उच्च अदालतद्वारा ६४ प्रतिशत मुद्दा फछ्र्योट

कर्णाली । उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको उच्च अदालतले जनाएको छ । अदालतका अनुसार आव