११ आश्विन २०८१, शुक्रबार

Tag: इ– पासपोर्ट

इ-पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

९ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस)