१२ बैशाख २०८१, बुधबार

Tag: इलिजावेथ होड

यी नायिका जसले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि गरे कुकुरसँग विवाह

एजेन्सी, बेलायती पूर्व मोडलले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि कुकुरसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी हुन् । इजिजावले सन् १९९० को दशककी चर्चित