इलाममा पहिरोमा परी १४ जनाको मृत्यु
काठमाडौँ । पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो । पहिरो खसेका कतिपय स्थान दुर्गम