२ कार्तिक २०८१, शुक्रबार

Tag: इब्राहिम रायसी

हेलिकोप्टर दुर्घटना इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । हिजो आइतबार खराब मौसममा उनी सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो । राष्ट्रपति रायसी सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो । हेलिकप्टरमा विदेशमन्त्री