१२ आश्विन २०८१, शनिबार

Tag: इन्द्रसरोबर गाउँपालिका

मकवानपुरमा सुमो जीप दुर्घटना : २ जनाको मृत्यु, १० जना घाइते

मकवानपुर । हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको