१० फाल्गुन २०८२, आइतबार

Tag: इजिप्ट रेल दुर्घटना

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

१५ फागुन, कायरो । इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो आगलागी भएको र यसमा अन्य २० जना घाइते भएका छन्