१५ बैशाख २०८१, शनिबार

Tag: इंग्ल्यान्ड

विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई, इङ्ल्यान्डले जित्यो ४६ करोड

एजेन्सी, ३० असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो । २७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती