१ फाल्गुन २०८२, शुक्रबार

Tag: आवश्यक काजजात

सरकारको सम्पर्कमा आयो फेसबुक: दर्ता गर्न आवश्यक काजजातको सूची माग

काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मेटाले मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा