८ बैशाख २०८१, शनिबार

Tag: आलिया भट्ट

विवाह गर्दै रणवीर र आलिया, कहिले हुँदैछ उनीहरुको बिहे ?

मुम्बई । बलिउडका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय सञ्चार माध्यम पिङकभिल्लाका अनुसार यहि महिना अप्रिलको दोस्रो हप्ता उनीहरु वैवाहिक बन्धनमा बाँधिने भएका हुन् । उनीहरुको विवाह समारोह अप्रिल १३ देखि