११ श्रावण २०८१, शुक्रबार

Tag: आर्थिक विकास

बजेट वक्तव्य : सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई पहिलोपटक आर्थिक विकासको रूपान्तरणकारी क्षेत्रमा समेटेको छ । कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको