१२ आश्विन २०८१, शनिबार

Tag: आरोहीको मृत्यु

अन्नपूर्ण हिमालमा वेपत्ता एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच