काठमाडौँ । नेपाल टेलिकमको मुनाफामा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिसम्म करिब १३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा २६ करोड पाँच लाख २६