४ आश्विन २०८१, शुक्रबार

Tag: आम्ची

उपल्लो डोल्पाको सुत्केरी सेवा आम्चीको भरमा

जाजरकोट, ८ वैशाख । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–१ की २६ वर्षीया छिरिङ बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था लान सकिएन र आम्चीलाई घरमै बोलाएर सुत्केरी गराइयो । उहाँले अहिलेसम्म आम्चीकै सहयोगको भरमा तीन बच्चा जन्माउनुभयो । उहाँलाई स्वास्थ्य संस्था लगिएन