२५ भदौ २०८३, बिहिबार

Tag: आमाको व्यथा

बाजुराका आमाको व्यथा : बाटामै जन्मन्छन् शिशु

बाजुरा । मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन् कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठुला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन् कार्यक्रम सञ्चालन गरिएका छन् । सरकारले सुरक्षित मातृत्वका लागि सुनौला हजार