२१ बैशाख २०८१, शुक्रबार

Tag: आन्तरिक पर्यटक

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : मन्त्री ढकाल

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताउनुभएको छ । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन