८ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक पर्यटक

सर्लाहीको भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

सर्लाही । सर्लाहीस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ । चुरेकै