११ बैशाख २०८३, शुक्रबार

Tag: आधा वैज्ञानिक

नार्कमा दरबन्दी भन्दा आधा वैज्ञानिक

२२ पुस, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् ।