२ कार्तिक २०८१, शुक्रबार

Tag: आधारमा हुनुपर्छ

विकास सन्तुलनका आधारमा हुनुपर्छ : सांसद आचार्य

काठमाडौँ । नेकपा (एमाले)का नेता नारायणप्रसाद आचार्य विधायक भए पनि कानून निर्माणमा मात्र सीमित नभई जनताका विविध सरोकार, क्रियाकलाप र गतिविधिमा संलग्न हुनु पर्ने बाध्यता रहेको बताउछन् । उनले संविधानले तीन तहको सरकारको परिकल्पना र कार्यविभाजन गरी स्रोत र साधन