१२ बैशाख २०८१, बुधबार

Tag: आत्महत्याको प्रयास

चर्चित गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास !

काठमाडौं । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दूतराजले आत्महत्याको प्रयास गरेका हुन् । उनले अष्ट्रेलियाको स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास