११ आश्विन २०८१, शुक्रबार

Tag: आज बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी