काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बैठक अब २०८२ साल कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने