९ मंसिर २०८१, आइतबार

Tag: आजदेखि फूलपातीसम्म

न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङ

काठमाडौं । दशैँ आउन लागेकोले गर्दा भिडभाड बढ्ने भएकोले न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङ गरिने व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनहरुलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था