२० बैशाख २०८१, बिहिबार

Tag: आजको मौसम

२०८० फागुन ५ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम