२५ बैशाख २०८१, मंगलबार

Tag: आजको मौसम

२०८० फागुन २४ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा