७ फाल्गुन २०८२, बिहिबार

Tag: आगामी रणनीति

आजदेखि रास्वपाको विस्तारित बैठक, पार्टीको आगामी रणनीति तय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताएका छन्