११ श्रावण २०८१, शुक्रबार

Tag: आकाश बेली

यस्ता छन् गाउँघरमा पाइने आकाश बेलीका फाइदाहरु, जानी राखौ

आकाश बेली परजीवि जडिबुटी हो । यो अन्य बोटबिरूवामा लटपटिए आफ्नो भरण पोषण गर्ने गरेको हुन्छ । यो औषधि निमको बोटमा देखिएमा अझ उत्तम मानिएको छ । यस्ता जडिबुटीको प्रभाव धेरै राम्रो हुने गरेको हुन्छ । औषधि दुई प्रकारको हुन्छ