१३ बैशाख २०८१, बिहिबार

Tag: आकाश आचार्य

आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक

२ बैशाख, काठमाण्डौ । आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त निरैलाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पवित्रा आचार्य फिचरिङ छन् । सागर आचर्यको लगानीमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका