अध्यक्षसहित नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक बस्न लागेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्न लागेको हो । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक वैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।