३० कार्तिक २०८१, शुक्रबार

Tag: आकर्षक

मन पराएको मानिसलाई कसरी आफुप्रति आकर्षित गर्ने

मन भनेको एउटा सिसा भित्र रहेको घिउ जस्तै हो । जसरी सिसा भित्र हरेको त्यो घिउ आगोको रापले पग्लिन्छ । त्यसरीनै मानिसको मन पनि पग्लिन सकिन्छ । मानिसको जीवनमा असम्भव भन्ने कुनै कुरा पनि हुदैन । संघर्ष गरेपछि जुनसुकै कुरा