७ बैशाख २०८१, शुक्रबार

Tag: आउन माया

बरिष्ठ ईन्जिनियर बीरेन्द्रको ‘आउन माया’ गीतको भिडियो सार्बजानिक (भिडियोसहित)

२६ असार, काठमाडौँ । नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका तथा मिडियाकर्मी योजना पुरीको ‘आउन माया’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई