२१ बैशाख २०८१, शुक्रबार

Tag: आइसोलेशन

कपिलवस्तुमा आइसोलेशनको शुभारम्भ

कपिलवस्तु, १५ भदौ । शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो ।