किशोरीलाई पनि आइरन चक्की खुवाइने
७ असार, कालीकोट । जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई