१२ फाल्गुन २०८२, मंगलबार

Tag: आइपिओ बिक्री

१४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख