१३ आश्विन २०८१, आइतबार

Tag: अस्थायी प्रहरीचौकी

केवाबेँसीमा अस्थायी प्रहरीचौकी

खाँदबारी, ८ साउन । धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । धर्मदेवी नगरपालिका–८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा पटक–पटक चौकी माग गरे पनि स्थापना हुन सकेको थिएन । चौकी सञ्चालनमा आएपछि स्थानीय खुशी भएका