७ मंसिर २०८१, शुक्रबार

Tag: अवैध ढंग

अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका प्रेम आले नै वनमन्त्री !

काठमाडौं । कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए । वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म को हुँ