१३ बैशाख २०८१, बिहिबार

Tag: अविवाहित

सिलगढी नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

६ कात्तिक, डोटी । दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई भत्ता दिने भएको छ । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त