२० बैशाख २०८१, बिहिबार

Tag: अविरल वर्षा

मनसुनजन्य विपद्मा परी देशभर १७ जनाको मृत्यु

काठमाडौँ । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको