७ बैशाख २०८१, शुक्रबार

Tag: अविरल वर्षा

बाढी, पहिरो, डुबानमा परी ६ जनाको मृत्यु, २३ सम्पर्कविहीन

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम