६ चैत्र २०८२, शुक्रबार

Tag: अवधि

राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

३ असार, काठमाडौँ । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो