१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्थमन्त्री

आज श्वेतपत्र सार्वजनिक नहुने

१४ चैत, काठमाण्डौ । पूँजी बजारका लगानीकर्ताका लागि बहुप्रतिक्षामा रहेको श्वेतपत्र बुधबार सार्वजनिक नहुने भएको छ । श्वेतपत्र तयार अवस्थामा रहेपनि आज अपरान्ह मन्त्रीपरिषद् बैठक बस्ने भएकोले श्वेतपत्र सार्वजनिक कार्यक्रम टरेको बुझिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र मन्त्रिपरिषदबाट अनुमोदन