२६ बैशाख २०८१, बुधबार

Tag: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाको शपथग्रहण आज अपरान्ह ४ बजे

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको शपथग्रहण राष्‍ट्रपतिको कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे शपथ हुने राष्ट्रपति कार्यालयले बताएको छ । खतिवडालाई विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउँने छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान डा. युवराज