७ मंसिर २०८१, शुक्रबार

Tag: अरुको नाम

टेलिकमले भन्यो – अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ

काठमाडौँ । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको