२९ श्रावण २०८३, शुक्रबार

Tag: अमेरिका

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ नेपालीको मृत्यु

चैत ११, न्युयोर्क । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बु (रमेश सम्वाहाङ्फे) को मृत्यु भएको हो। नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ