२२ बैशाख २०८१, शनिबार

Tag: अमेरिका

अमेरिकामा परिवार नियोजन सम्वन्धी नयाँ नीति, महिला अधिकारवादीद्वारा आलोचना

असोज २१, अमेरिका । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ । नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण