१ फाल्गुन २०८२, शुक्रबार

Tag: अमेरिकाको घोषणा

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले हिजो बिहीबार साँझ ट्रम्प प्रशासनले डीभी लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको