नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ
विराटनगर । नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । विराटनगरका कांग्रेसका नेता गिरी आज पक्राउ परेका हुन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली