३ फाल्गुन २०८२, आइतबार

Tag: अभियान सञ्चालन

नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन