१२ आश्विन २०८१, शनिबार

Tag: अभिमुखीकरण

न्यायिक समितिका संयोजकका लागि दुई दिने अभिमुखीकरण

५ असार, पोखरा । प्रदेश नं ४ भित्रका स्थानीय तहका न्यायिक समिति संयोजकका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यशाला आजदेखि पोखरामा शुरु भएको छ । स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका साथै जनताले सामाजिक न्यायका क्षेत्रमा गरेका अपेक्षालाई पूरा गराउन